६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


आपसी सदभाव, भाइचारा र एकता कायम गर्न धरानका मेयर राईको अपिल

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले आपसी सदभाव, भाइचारा र एकता कायमका लागि धरान नगरवासीमा अपिल गर्नुभएको छ । नगर प्रमुख राइले आज शुक्रबार एक अपिल प्रकाशित गर्दै समाजमा देखिने अशान्ति विभेदले विचार, विधि र व्यवहारमा स्थान पाउँदै गएमा सामाजिक अन्तरसम्बन्ध खलबलिने उल्लेख गर्नुभएको छ । उहाँले अपिलमा कुनै पनि प्रकारको समाजिक अन्तरसम्बन्ध खलबलिने…