Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


कोशीमा अन्योल, कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने एमाले र कांग्रेस सांसद प्रदेश प्रमुखको कार्यालयमा

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सांसद केदार कार्कीलाई समर्थन गरेका प्रदेश सांसदहरु प्रदेश प्रमुखको कार्यालय पुगेका छन् । सत्ता गठबन्धनमा माओवादी प्रदेश संसदीय दलका नेता इन्द्र आङबोलाई मुख्यमन्त्री बनाउने सहमति भएपनि नेपाली कांग्रेसका कोशी प्रदेश सांसद कार्कीले पनि एमालेका ३९ जना र कांग्रेसका ८ जना सहित ४७ जनाको समर्थन लिएर मुख्यमन्त्रीमा दाबी पेश…