७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


कोशी प्रदेश सरकार गठन विरुद्धको मुद्दा हेर्न नमिल्नेमा

काठमाडाैं । कोशी प्रदेश सरकार गठन विरुद्धको मुद्दा हेर्न नमिल्ने भएको छ । सर्वोच्च अदातलका न्यायाधीशद्धय कुमार रेग्मी र नहकुल सुवेदीको इजलासमा आजबाट निरन्तर सुनुवाइको लागि पेशी तोकीए पनि हेर्न नमिल्नेमा परेको हो । गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले साउन ७ गतेबाट निरन्तर सुनुवाइ गर्ने आदेश गर्दै मुद्दा को अन्तिम…