काठमाडौं । झापाका स्थानीयले सडकमै रोपाइँ गरेर ठेकेदार कम्पनीको विरोध गरेका छन् । ठेकेदार कम्पनीले समयमा बाटो नबनाएको भन्दै उनीहरुले सडकमै रोपाइँ गरेर विरोध जनाएका हुन् । ठेकेदारले बेवास्ता गरेका कारण सडकमा आउजाउ गर्न समस्या भोग्नुपरेको उनीहरुको आरोप छ । बिर्तामोड –३ मा रहेको नगर अस्पताल जाने सडक ठेकेदारले अलपत्र पारेर हिलाम्य भएपछि स्थानीयले विरोधस्वरुप…