Logo २७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025


कोशी प्रदेशका सभामुख बाबुराम गौतमद्वारा राजीनामा

काठमाडौं । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिनु भएको छ । उहाँले मंगलबार सरकार गठनका लागि बहुमत पुर्‍याउन पदबाट राजीनामा दिनु भएको हो । उहाँले उपसभामुख सिर्जना दनुवारलाई आफ्नो राजीनामा बुझाउनु भएको हो । कोशी प्रदेशमा कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्य मन्त्री बनाउ र उहाँबको पक्षमा बहुमत जुटाउन सभामुख गौतमले…