८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


कोशीका मुख्यमन्त्री कार्कीले प्रदेश सभामा पेश गरे विश्वासको मतका लागि प्रस्ताव

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिन प्रदेशसभामा प्रस्ताव पेस गर्नुभएको छ । बिहीबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतका लागि प्रस्ताव पेस गर्नु भएको हो । विश्वासको मतका लागि प्रस्ताव पेश गर्नुअघि सरकारको तर्फबाट मुख्यमन्त्री कार्कीले बजेटसम्बन्धी अध्यादेश प्रदेशसभामा पेश गर्नुभएको थियो । प्रदेश सरकारले प्रदेशअधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत आगामी…