Logo २७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025


कोशी प्रदेश सरकार गठनविरुद्धको रिट सर्वोच्चको पूर्ण इजलासमा, आजदेखि सुनुवाइ

काठमाडौं । कोशी सरकारको वैधानिकता सम्बन्धि विवादमा सर्वोच्च अदालतको पूर्ण इजलाशमा सुनुवाई हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले उक्त मुद्दालाई पूर्ण इजलासमा पठाउन आदेश गरेको हो । मुद्दाको पेशी आजका लागि तोकिएकाले पूर्ण इजलासमा आजदेखि सुनुवाई हुने छ । गत आइतबारदेखि अन्तिम सुनुवाई हुने भनिएकोमा न्यायाधीश कुमार रेग्मीले…