Logo २७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025


४ जना चढेको मोटरसाईकल दुर्घटना हुँदा ३ जनाको मृत्यु

धरान । सुनसरीमा मोटरसाईकल दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । इटहरीमा ४ जना सवार मोटरसाईकल दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो भने एकजना गम्भिर घाईते भएका छन् । शुक्रबार राति करिब ११ बजे इटहरी इटहरीको कान्छी चोकमा २९ प ३७१२ नम्बरको मोटरसाईकल भारतीय डब्लु बी ७३ इ ९११७ नम्बरको पिकअफ भ्यानसँग ठोक्एिर…