१९ चैत्र २०८१, मंगलबार | Tue Apr 1 2025


प्रदेश सरकारको मुद्दा छिनोफानो नभएसम्म प्रदेश सभामा उपस्थित हुँदैनौं : कांग्रेस

काठमाडौं । कोशी प्रदेश सभामा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापाले कोशी प्रदेश सरकारबारेको मुद्दाको फैसला नआउन्जेलसम्म प्रदेश सभा बैठकमा उपस्थिति नहुने निर्णयअनुसार बैठकमा सहभागी नभएको बताउनुभएको छ । सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै संसदीय दलका नेता थापाले कोशी प्रदेश सरकारबारे सर्वोच्च अदालतमा परेको मुद्दाको फैसला नआउन्जेलसम्म संसदमा उपस्थित नहुने बताउनुभएको हो । उहाँले कांग्रेसले…