८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


भारतबाट विराटनगरका लागि हिड्यो कार्गाे रेल

काठमाडौं । भारतको बथनाहबाट बिराटनगर आउने रेल भारतबाट हिडेको छ । भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज संयुक्त रूपमा उद्घाटन गरेपछि बथनाहाबाट कार्गो रेल विराटनगरतर्फ हिडेको हो । विराटनगरको एकीकृत भन्सार जाँच बिन्दु (आईसीपी) मा निर्माण भएको कस्टम यार्डसम्म बिहीबारदेखि भारतबाट कार्गो रेल सेवा सञ्चालन भएको हो…