८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


उदयपुर सिमेन्ट उद्योगको साधारण सभाको नालीबेली…

खेमराज दाहाल उदयपुर । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग दैनिक रूपमा धरासायी बन्दै गएको छ । शुक्रबार उदयपुर सिमेन्ट उद्योगको ३५ औं वार्षिक साधारण सभा भएकाे हाे । व्यवस्थापकीय नेतृत्वको लापरबाहीले उद्योग अप्ठ्यारो अवस्थामा गुज्रिएको हो । कोइला अभावको बहानामा अधिकांश समय बन्द रहेको सिमेन्ट उद्योग धरासायी अवस्थामा छ । महिनामा एक साता…