१९ चैत्र २०८१, मंगलबार | Tue Apr 1 2025


मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावले कस्तो असर पार्छ ?

यज्ञराज पाण्डे (इमेज)काठमाडौं, असोज २५ । कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै दलका १८ जना सांसदले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएसँगै मुख्यमन्त्री शाहीको पद धरापमा परेको छ । प्रदेश सरकार गठन भएको ३ वर्ष पुग्नै लाग्दा संसदीय दल एवम् सरकारको कामकारवाही प्रभावकारी नभएको भन्दै शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुनुलाई…