९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


रसुवाको टिमुरेमा निमार्णधिन सुख्खा बन्दरगाह निर्माण कार्य तीव्र

रसुवा । कोरोना भाइरसको संक्रमणमा कमी आएसंगै रसुवाको टिमुरेमा निमार्णधिन सुख्खा बन्दरगाह निर्माणको काम तीव्र रुपमा भइरहेको छ । बन्दरगाह निमार्णको काम चीनको तिब्बतस्थित तिबेत फूली कन्सट्रक्शन गु्रप लिमिटेडले गरेको हो । ३० महिनामा निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरिएको आयोजनाको हालसम्म करिब २० प्रतिशत मात्र काम सम्पन्न भएको छ । चिनियाँ कामदार १५…