काठमाडौ., जेठ २३ । ललितपुरको महालक्ष्मी नगरपालिका ६ मा अक्सिजनसहित १० बेड क्षमताको सुविधासम्पन्न आइसोलेसन सेन्टर स्थापना गरीएको छ । महालक्ष्मी नगरपालिका वडा नम्बर ६ र गुठी अष्टे«ेलियाको सहयोगमा उक्त आइसोलेसन सेन्टर स्थापना गरिएको हो । नगरपालिकाको थसिस्थित अनन्त बोर्डिङ स्कुलको भवनमा आइसोलेसन सेन्टरको स्थापना गरीएको हो । सो स्थानीयबासीको अग्रसरतमा अष्ट्रेलियामा रहेका नेपालीहरुको सहयोगमा…