हेटौंडा । बागमती प्रदेशका विभिन्न जिल्लामा निर्माण भएका ११ वटा पक्की पुल तथा झोलुङ्गे पुलको भर्जुअल माध्यमबाट एकै साथ उद्घाटन गरिएको छ । सोमबार प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा १० वटा पक्की पुल र एक वटा झोलुङ्गे पुलको प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भर्जुअल माध्यमबाट एकसाथ उद्घाटन गर्नुभएको हो । मुख्यम्न्त्री पौडेलले मेलम्ची चोक्यु पुल,…