८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


पार्टी भित्रको एकतालाई बलियो बनाउन आत्मसमीक्षा गर्नुपर्छ : अष्टलक्ष्मी शाक्य

काठमाडौं । नेकपा (एमाले) नेतृ अष्टलक्ष्मी शाक्यले पार्टी भित्रको एकतालाई बलियो बनाउन आत्म समीक्षा गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । नेकपा (एमाले) बागमती प्रदेश सङ्गठन कमिटीको बुधबार बसेको बैठकमा अहिलेको निषेधको राजनीतिले कम्युनिष्ट आन्दोलन नै खतरामा पर्ने सम्भावना बढेको शाक्यले बताउनुभयो । उहाँले पार्टी अध्यक्ष सच्चिनुको विकल्प नरहेको पनि बताउनुभयो । निषेधकोे राजनीतिले…