७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


चितवनमा औद्योगिक तथ्याङ्क सुचालु, गुनासो राख्न पाइने भएपछि उद्योगी खुशी

डोलराज रानाभाटकाठमाडौं । कोभिड–१९ का कारण गत चैत्र ११ गतेदेखि स्थगन भएको औद्योगिक गणना मंसिर ११ बाट पुनः थालिएको छ । ३ जिल्लामा कार्यक्षेत्र रहेको तथ्यांक कार्यालय चितवनले यहाँका ५ सय १७ वटा उद्योग प्रतिष्ठानको गणना तथा सर्वेक्षण गरिरहेको र ६० प्रतिशत काम सम्पन्न भइसकेको कार्यालयका प्रमुख यज्ञमुर्ति भण्डारीले बताउनुभयो । १० वा १० भन्दा…