७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


साइवर भोलेन्टरको रूपमा सक्रिय बन्न बस्नेतको आग्रह

सिन्धुली । नेकपा नेता एवं केन्द्रीय कमिटी सदस्य महेश बस्नेतले साइवर भोेलेन्टरको रूपमा टोल–टोलमा सक्रिय हुन युवालाई आग्रह गर्नुभएको छ । जिल्ला सदरमुकाम सिन्धुलीमाडीमा केपी ओली समूहले आयोजना गरेको र्‍याली र सभालाई सम्बोधन गर्दै उहाँले साइवर भोेलेन्टरको रूपमा टोल–टोलमा सक्रिय हुन आह्वान गर्नुभएको हो । साथै उहाँले प्रधानमन्त्रीको कदमलाई साथ दिनुपर्नेमा जोड दिनुभयो । नेता…