सिन्धुली । सिन्धुलीका अधिकांश होटल तथा रिसोर्टहरुमा नयाँ वर्षकाे अवसरमा आन्तरिक पर्यटकहरुको भीड लागेको छ । सिन्धुलीको वीपी राजमार्ग आसपासमा रहेका होटल तथा रिसोर्टहरुमा पहिल्यै बुकिङ गरेर पर्यटकहरु आएका हुन् । नयाँ वर्षको अवसरमा रिसोर्ट तथा होटलहरु सबै भन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटक सिन्धुली भित्रिएका छन् । सुनकोशी नदी किनार र वीपी राजमार्गको आसपासमा…