काठमाडौं । चितवनको प्रतिनिधि सभा क्षेत्र नम्बर–२ मा आगामी बैशाखमा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसमा तर्फबाट जितनारायण श्रेष्ठले उम्मेदवारी दर्ता गर्नुभएको छ । श्रेष्ठले सोमबार दिउँसो भरतपुरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गर्नुभएको हो । श्रेष्ठ चितवन कांग्रेसका पूर्व जिल्ला सभापति समेत हुनुहुन्छ । श्रेष्ठलाई सत्तारूढ गठबन्धनमा रहेका माओवादी केन्द्र र नेकपा एकीकृत…