७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


उपनिर्वाचनका लागि आज मनोनयन दर्ता गरिंदै

काठमाडौं । आगामी वैशाख १० गते हुने प्रतिनिधि सभाका रिक्त क्षेत्रको निर्वाचनका लागि सोमबार मनोनयन दर्ता हुने भएकाे छ । चितवन-२, तनहुँ-१ र बारा-२ मा सोमबार उम्मेदवारहरुको मनोनयन दर्ता हुने भएकाे हाे। निर्वाचन आयोगले सोमबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित निर्वाचन क्षेत्रमा खडा गरिएका निर्वाचन कार्यालय मार्फत मनोनयन दर्ता गर्न सकिने जनाएको छ…