Logo २७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025


मेघगर्जन-चट्याङसहित वर्षा हुने

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। बिहीबार बिहान देशको पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ । साथै बाँकी भू-भागको मौसम भने सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहीबार दिउँसो भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश र बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै,…