काठमाडौं । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। सोमबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेकाे छ । त्यस्तै, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । सोमबार दिउँसो भने देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। त्यस्तै, बागमती, गण्डकी,…