८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


काठमाडौं महानगरपालिकाले सबै वडाबाट निःशुल्क कानूनी सेवा दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी चैत १ गतेदेखि ३२ वटै वडा कार्यालयबाट निःशुल्क कानूनी परामर्श सेवा उपलब्ध गराउने भएको छ । उक्त सेवा दिन हाल सबै वडा कार्यालयको अवलोकन गरी स्थान तय गर्ने काम भइरहेको छ । महानगरपालिकाले नेपाल ल क्याम्पससँगको सहकार्यमा गर्न लागेको सूचना अधिकारी बसन्त आचार्यले जानकारी दिनुभयो । परामर्श सेवा दिन ल…