सिन्धुली । सिन्धुलीका किसानहरुले भुईकटहरको खेतीबाट प्रयाप्त आम्दानी गर्न थालेका छन् । जिल्लाको कमलामाई नगरपालिकाको वडा नम्बर १, २, ४, ५ र ८ का विभिन्न क्षेत्रका किसानहरुले केही समययता व्यवसायिक भुईकटहरको खेती संचालन गर्दै आएका हुन् । सिन्धुलीमा उत्पादित भुईकटहरहरु किसानहरुले वीपी राजमार्ग, मध्यपहाडी लोकमार्ग र मदन भण्डारी राजमार्गमा आवतजावत गर्ने निजी तथा सार्वजनिक सवारीका…