१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


सिन्धुलीमा व्यवसायिक केरा खेती फस्टाउँदै

सिन्धुली । सिन्धुलीमा व्यवसायिक केरा खेती फस्टाउँदै गएकाे छ । सिन्धुलीको विभिन्न स्थानमा लगाइएकाे गरिएका केरा खेतीले स्थानीय किसानहरुको जीवनस्तरलाई माथि उकास्न समेत मदत पुगेकाे हाे । परम्परागत रुपमा गरिने अन्न बालीको तुलनामा व्यवस्थित रूपमा गरिने फलफूलको खेतीले बढी आम्दानी हुने गरेकाे छ । साथै केरा खेतीले जीविकोपार्जनमा समेत सहज हुने स्थानीय किसानहरुले नै बताएका…