१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


सिन्धुलीकाे आन्तरिक विमानस्थलकाे निर्माण कार्य ढिलाई

सिन्धुली । सरकारले सिन्धुलीमा आन्तरिक विमानस्थल निर्माण गर्नका लागि पहिलो चरणको सम्भाव्यत्ता अध्ययन पूरा गरिएकाे छ । तर अन्य काम भने संचालन हुन सकेको छैन । स्थानीयबासीले माग गरेको करिब एक दशकपछि सिन्धुलीमा विमानस्थल निर्माणका लागि सम्भाव्यत्ता अध्ययन गरिएकाे थियाे । कमलामाई नगरपालिका-१० को कल्याणी मन्दिर नजिकै कमलानदीको बगरमा विमानस्थाल निर्माणका लागि नियामक निकाय नेपाल…