सिन्धुली । सिन्धुलीको वीपी राजमार्गबाट संचालन हुने मालबाहक सवारी साधनहरूकाे सुविधाका लागि सिन्धुलीमाडीमा धर्मकाटा संचालन भएकाे छ । सिन्धुली ट्रक व्यवसायीस संघको करिब ३५ लाखको लागतमा निर्माण गरिएको धर्मकाटामा दैनिक रुपमा १ सयको हाराहारीमा मालबाहक सावारी सधानहरुले तौल लिने गरेका हुन् । सिन्धुलीमाडीमा धर्मकाटाको संचालनले साेही ठाउँबाट उपभोग्य तथा निर्माण सामग्रीहरु लोड भएर वीपी राजमार्ग…