१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


घडेरी बनाउन खाेलासमेत नछाड्दा सिन्धुलीमा उच्च जोखिम

सिन्धुली । सिन्धुलीमाडीको मध्य भाग भएर बग्ने गौमती खोलालाई अतिक्रमण गरी घर आवास क्षेत्रको विकास र विस्तार गर्दा जिल्ला सदरमुकाम सिन्धुलीमाडी नै उच्च जोखिममा पर्न थालेको छ । जग्गा, घर आवास व्यवसायीहरूको कारोबारका कारण यस्ताे समस्या भएकाे हाे । यहाँ घडेरीको मूल्य आकाशीयकाले गौमती खोला आसपासका क्षेत्र समेत अतिक्रमण गरी व्यवसायीहरूले घडेरी विकास गरी बिक्री–वितरण…