८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


जनशक्ति अभावमा प्रहरीले लाखाैं मूल्य पर्ने अवैध कोइला बरामद गरेन

नवलपरासी । नवलपरासीको सशस्त्र प्रहरीले जनशक्ति नभएको भन्दै अवैध रुपमा ल्याइएको कोइला बरामद नगरी छाडेको छ । प्रहरीले बिहीबार भारतीय सीमा नाकाबाट ल्याउँदै गरेको ५ ट्याक्टर मध्ये ३ वटा ट्याक्टरको कोइला बरामद गरेकाे छ । अन्य दुई ट्याक्टरबाट ल्याइएको कोइला जनशक्ति नभएको भन्दै प्रहरीले त्यसै छाडेको हो । जिल्लाको भुजहवा र पचफेडा नाकाबाट ५ वटा…