अर्घाखाँची । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपालीले नेपाली राजनीतिक घटना क्रममा दिर्घकालीन सरकारको लागि राष्ट्रिय सहमतिको आवश्यक पर्ने बताउनुभएको छ । शनिबार नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले सदरमुकाम सन्धिखर्कमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बाेल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । अहिलेका जनताले आर्थिक समृद्धि, सुशासनका लागि स्थायित्व दिने सरकार चाहेको बताउनुभयो । साथै…