८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


लुम्बिनी सरकारमा एमालेले दाबी पेश गर्दै

काठमाडौं । लुम्बिनी प्रदेशमा मंगलबार नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछ । नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलका नेता लिला गिरीले मंगलबार सरकारको नेतृत्वमा दाबी पेश गर्ने र प्रदेश प्रमुख अमिक शेरचनले उहाँलाई मुख्यमन्त्री नियुक्त गर्ने तयारी छ । नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा गिरी मुख्यमन्त्री बन्नु हुनेछ । सत्ताधारी…