८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


अर्घाखाँचीमा भालुको आक्रमणबाट एक वृद्धको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा भालुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । शितगंगा नगरपालिका-२ सितापुरमा भालुको आक्रमणबाट ८० वर्षीय वृद्ध रामबहादुर क्षेत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मीले बताउनुभयो । शितगंगा-२ निवासी क्षेत्री घरदेखि झिरा जाँदै गर्दा रानी सामुदायिक वनमा एक्कासी भालुले आक्रमण गरेकाे हाे । भालुकाे आक्रमणबाट क्षेत्री गम्भीर घाइते भएका…