पाल्पा । पाल्पाको पहिचानसँग जोडिएको करूवा उद्योग कच्चा पदार्थको अभावमा लोप हुने अवस्थामा पुगेको छ । कच्चा पदार्थ र काँसको आपूर्तिमा समस्या भएपछि पाल्पाली करूवा इतिहासमा सीमित हुने खतरा बढेको हाे । विगतमा तानसेनमा २५ वटा उद्योगमा करूवा उत्पादन हुँदै आएपनि अहिले ३ वटा मात्र सञ्चालनमा रहेकाे छ । पाल्पाली करूवा विशेष गरी चिनोको रुपमा…