८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


स्व. पत्रकार घनश्यामका परिवारलाई बिमा बापतको रकम हस्तान्तरण

नवलपरासी । नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीका पत्रकार स्वर्गीय घनश्याम पोखरेलका परिवारलाई दुर्घटना बिमा बापतको रकम हस्तान्तरण गरिएको छ । शाखा सदस्य पोखरेलको गत जेठ २४ गते भीरबाट लडेर मृत्यु भएको थियो । शाखाको बाह्रौं साधारण सभामा नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले स्व. पोखरेलकी धर्मपत्नी नमिता पोखरेलाई बिमा बापतको चेक हस्तान्तरण गर्नुभएकाे…