८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


बर्दिया-१ मा नागरिक उन्मुक्तिका ठाकुर सिंह थारुकाे अग्रता

बर्दिया । बर्दिया क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाका सदस्य नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार ठाकुर सिंह थारु ६ हजार २ सय मत प्राप्त गरेर अग्रता कायम राख्नु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी गठबन्धनका नेपाली कांग्रेसका उम्मेदवार सन्जय कुमार गौतमले ६ हजार ३ सय ४६ मत प्राप्त गरेर पछ्यारहनुभएकाे छ । त्यस्तै बर्दिया क्षेत्र नम्बर…