Logo २७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025


कपिलवस्तुमा सवारी दुर्घटना न्यूनिकरण गर्न टाइम कार्ड लागू

कपिलवस्तु । कपिलवस्तुमा चाडपर्व सुरु भएसँगै सवारी दुर्घटनालाई न्यूनिकरण गर्नका लागि टाइम कार्ड लागू भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले लामो दूरी र राजमार्गमा चल्ने सवारी साधनमा टाइम कार्ड लागू गरेको हाे । चाडपर्व सुरु भएपछि सवारीको चाप बढ्दै गर्दा सवारी दुर्घटना हुने जोखिम समेत बढ्दै गएकोले साेही लागू गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय…