७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


माधव नेपालको पार्टीले एक सिट पनि नजित्ने एमाले नेता विष्णु पौडेलको दाबी

बुटवल, भदौं ३० । नेकपा एमालेका नेता विष्णु पौडेलले माधव नेपालको पार्टीले आगामी निर्वाचनमा एक सीट पनि जित्न नसक्ने मात्र होइन, जमानत पनि जोगाउन नसक्ने भविष्यवाणी गर्नुभएको छ । बुटवलमा एमाले रुपन्देहीले आयोजना गरेको कार्यक्रममा नेपाल समूहलाई स्वार्थीहरुको झुण्डको संज्ञा दिँदै पौडेल उद्घोषण गर्नुभयो, ‘माधव नेपालको पार्टी स्वार्थीहरुको झुण्ड हो, यस्तो झुण्डबारे चिन्ता नगरौं ।…