७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


लुम्बिनी प्रदेशसभाको अधिवेशनविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशनविरूद्ध सत्तारूढ दल नेकपा एमालेले दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ । यसअघि आइतबार कानुन व्यवसायी प्रवेश केसीले विशेष अधिवेशन रोक्न माग गर्दै पेश गरेको रिट सर्वोच्चले दरपीठ गरिदिएपछि हिजो एमालेका सांसदले रिट दायर गरेका थिए । प्रदेश प्रमुख कार्यालयलाई विपक्षी बनाएर सत्तापक्षका तर्फबाट सांसद लिला गिरीले विशेष अधिवेशनविरूद्ध…