Logo २७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025


लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाइयो विशेष अधिवेशन

काठमाडौं, साउन २१ । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि छलफलका लागि साउन २७ गते विशेष अधिवेशन बोलाइएको छ । संविधानको धारा १ सय ८३ को उपधारा ३ बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गते १ बजेका लागि विशेष अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले मगरले जारी गरेको विज्ञप्तिमा उल्लेख…