६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


लुम्बिनीमा राष्ट्रियसभा सदस्यका लागि आज मतदान हुदैँ

काठमाडौं । राष्ट्रियसभा अन्तर्गत लुम्बिनी प्रदेशमा रिक्त १ सदस्य पदका लागि आज उपनिर्वाचन हुदैँछ । मतदाताका लागि दाङको घोराहिस्थित कर्मचारी मिलन केन्द्र परिसरमा तीनवटा मतदान केन्द्र बनाइएको छ । बिहान ९ बजेदेखि दिउसो ३ बजेसम्म मतदान हुने कार्यलयका सुचना अधिकारी गेहेन्द्र कुँवरले बताउनुभयो । मतदानका लागि प्रदेशसभा सदस्य तथा स्थानिय तहका प्रमुख उपप्रमुख दाङ पुगेका…