६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


लुम्बिनी प्रदेशको विशेष अधिवेशन १९ गते

काठमाडौं । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आगामी आइतबारका लागि बोलाइएको छ । विपक्षी दलहरुको माग अनुसार विशेष अधिवेशन आह्वान गरिएको हो । आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भएको सूचना पाएपछि मुख्यमन्त्री शंकर पोखरेलले अधिवेशन अन्त्य गर्नुभएको थियो । त्यसलगत्तै विपक्षी दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले विशेष अधिवेशन बोलाउन माग…