६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


प्रदेश १ को नाम कोशी राखेको भन्दै ओखलढुंगामा प्रदर्शन

ओखलढुंगा । प्रदेश १ लाई कोशी नामकरण गरिएको विरोधमा ओखलढुंगामा किराँत राई यायोक्खाले विरोध प्रदर्शन गरेको छ । बिहीबार बिहान सिद्धिचरण राजमार्ग अवरुद्ध गरेर जिल्ला सदरमुकामस्थित गोरुमारेभञ्ज्याङमा यायोक्खाले विरोध प्रदर्शन गरेको हो । प्रदेशको नाम कोसी परिवर्तन गरी पहिचानका आधारमा प्रदेशको नाम किराँत राख्नका लागि दवाव स्वरुप विरोध प्रदर्शन गरिएको ओखलढुंगाका यायोक्खा अध्यक्ष थगेन्द्रराज राईले…