७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


संखुवासभामा आर्चरी अर्थात तीर हान्ने खेल सम्पन्न

संखुवासभा । ग्याल्पो ल्होसारको अवसरमा आयोजित संखुवासभास्तरीय आर्चरी अर्थात तीर हान्ने खेल सम्पन्न भएको छ । जिल्ला आर्चरी संघको आयोजनामा भएको प्रतियोगिताको उपाधि कु–दिङ फाउण्डेसन नेपालले हात पारेको छ । खेलमा जिल्लाका दशवटै स्थानीय तहका खेलाडीको सहभागिता थियो । तीन दिनसम्म सञ्चालित खेलमा प्रथम भएको कु–दिङले ५ हजार २५० अंक ल्याएको थियो । के.वाई.सी. किम्माथांकाले…