ओखलढुंगा । ओखलढुंगामा यस वर्ष सुन्तला उत्पादन बढेको छ । गत वर्षको तुलनमा २६ मेट्रिक टन बढी सुन्तला उत्पादन भएको हो । यस वर्ष जिल्लामा ८ सय ५० मेट्रिक टन अर्थात करिब ५ करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र ओखलढुंगाले जनाएको छ । समयमै पानी पर्दा सुन्तलाको उत्पादन बढेको हाे । जिल्लामा…