८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


इलामको फाकफोकथुममा खानेपानीकाे चरम अभाव

इलाम । इलामको फाकफोकथुम गाउँपालिकाको शुक्रबारे बजारमा खानेपानीकाे अभाव भएकाे छ । जसका कारण साेही बजारमा खानेपानी मुख्य समस्याका रूपमा देखा परेकाे हाे । नजिकै मुहान नभएका हुँदा बजारमा अहिले खानेपानीको चरम अभाव रहेको छ । यहाँका केही घरमा खानेपानीका स-साना कुवाबाट पाइप प्रयोग गरेर ल्याइएको बजार व्यवस्थापन समितिका अध्यक्ष लक्षमण लामिछाने बताउनुभयाे। केही घरले…