इलाम । नेपालीहरुकाे महानपर्व दशैं सकिएकाे छ । दशैं सकिएसँगै अर्काे दोस्रो पर्व तिहार घर आँगनमा नै आइसकेको छ । पहिले जस्तो दशैं र तिहारमा कुनै रौंनक नै देखिएकाे छैन् । तर इलाममा भने बिङ्गो खेलले वर्षेनी चाडबाडमा मनोरञ्जन गराउँदै आएको छ । बिङ्गो दशैंको घटस्थापनादेखि तिहारको भाइटीकाको दिनसम्म खेलाईने गरिएको छ । त्यसबाट संकलन…