९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


ओखलढुंगामा सरिफा खेतीलाई प्रबर्द्धन गरिँदै

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका-१ तलुवाको दूधकोशी करिडोर क्षेत्रमा सरिफा खेतीलाई प्रबर्द्धन गरिने भएको छ । सुख्खा ग्रस्त यस क्षेत्रका किसानको जीविकोपार्जनमा सहयोग पुर्‍याउन सरिफा खेती गरिने भएको हो । सरिफा खेतीका लागि सिद्धिचरण नगरपालिकाले किसानलाई सहयोग गर्ने भएको छ । सुख्खा तथा तापक्रम सहने, रोगकिरा नलाग्ने र अनुत्पादक जग्गामा समेत रोपेर लाभ लिन सकिने…