८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


इलाममा पर्यटकीय क्षेत्रको विकासका लागि जुट्दै स्थानीय तह

इलाम । इलामको पर्यटकीय क्षेत्रको विकास लागि स्थानीय तहले चासो देखाउन थालेका छन् । पर्यटकको प्रमुख रोजाइमा इलाम पर्न थालेपछि स्थानीय तहले पनि नयाँ-नयाँ गन्तव्यको खोजी गर्न थालेका हुन् । जस्ले गर्दा नयाँ पर्यटक स्थल समेत आन्तरिक पर्यटकको गन्तव्यस्थलको रूपमा विकास हुँदै गएको देखिन्छ । इलामको माईजोगमाई गाउँपालिको केन्द्र नयाँबजार देखि ५ किलोमिटरको यात्रामा पुग्न…