Logo २७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025


कांग्रेस प्रदेश १ मा घिमिरे र थापाबीच कडा प्रतिस्पर्धा

विराटनगर । नेपाली कांग्रेसको प्रदेश १ सभापतिमा गुरुराज घिमिरे र उद्धव थापाबीच कडा प्रतिस्पर्धा हुने भएको छ । घिमिरे र थापाले सभापतिमा मनोनयन दर्ता गरिसकेका छन् । प्रदेश १ मा संस्थापन पक्षबाट झापाका थापा र इतर पक्षबाट मोरङका घिमिरे प्रदेश सभापतिमा भिड्ने भएका हुन् । संस्थापन पक्षबाट प्रदेश १ सभापतिमा झापाका उद्धव थापालाई अघि सारिएको…